Results 1 to 1 of 1
  1. #1
    Hot Member www.desirulez.net
    Join Date
    Jul 2012
    Location
    My Home :P
    Posts
    1,408

    Default चलचित्र माइ ब्रदरको रिलिज मिती पक्कपक्की

    Follow us on Social Media





    अविरल फिल्मस्को व्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ,माइ व्रदर, ले औपचारीक रुपमा आफ्नो फिल्मको रिलिज डेट सार्वजनिक गरेको छ । पूर्ण पारिवारिक र प्रेम कथामा आधारित
    फिल्म माइ व्रदर असोज १९ गते देखि देश भर एक साथ रिलिजमा आउने भएको छ । चलचित्र माई ब्रदर मा लक्की दिपक (को बन्छ कलाकारका विजेता) ले यस फिल्ममा ब्रेक पाएका छन,
    सुमिना घिमिरे, रमेश बुढाथोकी, विमला गिरी, विद्या कार्की,
    अनिष कंडेल (बाल कलाकार) रहेको चलचित्रमा जिवन लुईटेललाई पनि विेशष भुमिकामा देख्न सकिन्छ । सरु भट्टराई र मैना देवी भण्डारीले निर्माण गरेको उक्त्त चलचित्रमा विरेन्द भट्ट को छायांकन,
    अष्ट महर्जनको द्धन्द,कविराज गहतराजको नृत्य , दयाराम पाण्डेको शब्द र विपिन आचार्यउज्वल लिम्वुतिलक बम मल्लको संगित रहेको फिल्ममा प्रोडक्शनको काम अन्तीम चरणमा पुगेको छ ।
    परिवार र बुद्धिजिवि वर्गलाई लक्ष्छीत गरि बनाईएको फिल्म माई ब्रदरमा विष्णु भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।
    एकै किसिमका चलचित्र निर्माण भईरहेको अवस्थामा दर्शकलाई बेग्लै मनोरन्जन दिनको लागि माई ब्रदरलाई दर्शक सामु ल्याईदै छ ।
    dR Boss is back babyy

 

 

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •