Results 1 to 1 of 1
  1. #1
    dR Wrestlers www.desirulez.net
    Join Date
    Jul 2010
    Location
    nepal
    Posts
    194

    T

    Default निको नहुने चोट भयो

    Follow us on Social Media







    तिमी हिड्*ने वाटोभरि फूलैफूलको वोट भयो
    विझाउने काँडा मलाई निकोनहुने चोट भयो

    एउटै विचार, मनलिई हिडिरहन्*थ्*यौ हामी
    त्*यही बाटो छुटिट्*एर उता गयौ तिमी
    तिमी हिड्*ने गोरेटोमा वरपिपलको बोट भयो
    विझाउने काँडा मलाई निको नहुने चोट भयो !!!

    हातेमालो गरी हामी खोला-खोल्सी तर्*यौ
    सम्*झना भई त्*यही माया आसुँ बनि झर्*यो
    तिम्रो दिलको बगैचामा फूलैफूलको बोट भयो
    विझाउने काँडा मलाई निको नहुने चोट भयो !!!

 

 

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •