Results 1 to 9 of 9
  1. #1
    dR Rockers www.desirulez.net
    Join Date
    Dec 2009
    Posts
    35

    T

    Default यो मन त मेरो नेपाली हो

    Follow us on Social Media







    [ame="http://www.youtube.com/watch?v=hQJzTMqQ9g8"]http://www.youtube.com/watch?v=hQJzTMqQ9g8[/ame]
    Last edited by Nepali; 01-21-2010 at 11:54 PM.
    जय नेपाल

  2. #2
    dR Rockers www.desirulez.net
    Join Date
    Dec 2009
    Posts
    35

    T

    Default

    जसो गर जे भन जता सुकै लैजाउ मलाई ।
    यो मन त मेरो नेपाली हो ।।
    मलाई गर्व छ हाम्रो पुर्खाले
    कति व्यथाहरु सहेर कति व्यथाहरु सहेर
    इतिहासमा कथा त लेखे कै छ ।।
    जसो गर जे भन जता सुकै लैजाउ मलाई ।
    यो मन त मेरो नेपाली हो

    न नै लर्डाईको मैदानबाट भागी दिन्छ
    न त सुनको तराजुमा बिकि दिन्छ ।
    आफनै कर्ममा अटल रहने
    आफनै पसिनामा विश्वास राखने ।।
    यो मन त मेरो..... नेपाली हो ......

    न नै अरुको भरोसामा बाची दिन्छ
    न त आफनो अधिकारलाई लुटन दिन्छ ।।
    हिमाल झैं चम्किलो सफा छ छाती
    आकाश झैं फिजिएको बिचार छ विशाल
    यो मन त मेरो..... नेपाली हो ......
    जसो गर जे भन जता सुकै लैजाउ मलाई
    यो मन त मेरो नेपाली हो
    जसो गर जे भन जता सुकै लैजाउ मलाई ।
    यो मन त मेरो नेपाली हो
    यो मन त मेरो नेपाली हो ।।
    मलाई गर्व छ हाम्रो पुर्खाले
    कति व्यथाहरु सहेर कति व्यथाहरु सहेर
    इतिहासमा कथा त लेखे कै छ ।।
    जसो गर जे भन जता सुकै लैजाउ मलाई ।
    यो मन त मेरो नेपाली हो
    जय नेपाल

  3. #3
    Administrator www.desirulez.netwww.desirulez.net
    Join Date
    Feb 2009
    Posts
    3,948

    T

    Default










  4. #4
    dR Rockers www.desirulez.net
    Join Date
    Dec 2009
    Posts
    35

    T

    Default

    धन्यबाद साथी, के User ले video embed गर्न नमिल्ने हो यहा ?
    जय नेपाल

  5. #5
    Administrator www.desirulez.netwww.desirulez.net
    Join Date
    Feb 2009
    Posts
    3,948

    T

    Default

    hoina milcha btw yo sec ma k ho tha chaina let me check ..^_^









  6. #6
    dR Rockers www.desirulez.net
    Join Date
    Dec 2009
    Posts
    35

    T

    Default

    and let me know hai
    जय नेपाल

  7. #7
    Administrator www.desirulez.netwww.desirulez.net
    Join Date
    Feb 2009
    Posts
    3,948

    T

    Default

    huncha bro btw u dunt need to post enbed u can post direct link

    like this...
    Code:
    http://www.youtube.com/watch?v=ZIoITq0TnPI









  8. #8
    dR Rockers www.desirulez.net
    Join Date
    Dec 2009
    Posts
    35

    T

    Default

    धन्यबाद पासा
    जय नेपाल

  9. #9
    Administrator www.desirulez.netwww.desirulez.net
    Join Date
    Feb 2009
    Posts
    3,948

    T

    Default

    np









 

 

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •